Sunday, April 1, 2018

क्रिकेट मैदानको लागि जग्गा खोज्दै धुर्मुस

काठमाडौं: धुर्मुस सुन्तली फाउण्डेसनले नेपालमा अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउने घोषणा गरेसँगै मैदानको लागि जग्गा खोज्न शुरु गरेको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान नाम दिइएको प्रोजेक्टको लागि भक्तपुरमा ठाउँ हेरेका हुन्। निर्माण स्थलको खोजीका लागि फाउण्डेसनको टोलीले प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलको साथमा भक्तपुर जिल्लाको चाङ्गुनारायण नगरपालिका वडा… https://ift.tt/2Jbx6Zp

from SHYANE https://ift.tt/2pVoTA0
via IFTTT

No comments:

Post a Comment