Sunday, April 1, 2018

गौशलामा चलेको गोली 'गुन्डा नाइके' गणेश लामाकै पेस्तोलको भएको पुष्टि

काठमाडौं: गुन्डा नाइके गणेश लामाको साथबाट बरामद पेस्तोल र होटेलमा भेटिएको गोलीको खोका म्याच भएको छ।  फागुन ३० गते प्रहरीले गौशलास्थित पशुपति भिजनबाट लामालाई पक्राउ गर्दै उनको साथबाट पेस्तोलसहित ६ राउण्ड गोली समेत बरामद गरेको थियो। गोली चलेको आवाज सुनेपछि प्रहरी पुगेर हेर्दा लामाको हातबाट पेस्तोल बरामद गरेको प्रहरीको दाबी… https://ift.tt/2pWLoVj

from SHYANE https://ift.tt/2Gsh5AQ
via IFTTT

No comments:

Post a Comment