Saturday, January 24, 2015

आज श्री पंचमी पुजा


सरस्वति मया द्रिस्टा बिणा पुस्तक धारणी
 हंस बाहान संयुक्ता बिद्या दानम् करोतुमे ।



 आज श्री पंचमी अर्थात् शिक्षाकी देभी सरस्वति को पुजा आजा गरेर धुमधाम मनाइदै।  नेपाली समाजमा आजै बाट बालबालिका हरुलाई शिक्षा आरम्भ को सlहितको दिनको रुपमा लिने गरेको पाहिन्छ।  आजै बाट बालबालिकाहरु लाई अक्षर सिकाउने गर्नाले भविष्यमा सधै देवी सरस्वतीको आसिर्बाद रहने जनबिस्वास रही आएको छ। 

No comments:

Post a Comment