Friday, December 18, 2015

सुदूरपश्चिममा ५. ५ रेक्टर स्केलको भूकम्प

पुस ४ । पश्चिम नेपालको सुदूरपश्चिममा आज(शनिबार) बिहान भूकम्पको धक्का महसुुस गरिएको छ । केन्द्रीय भूकम्पमापन केन्द्र काठमाडौँका प्रमुख लोकविजय अधिकारीले बिहान ४ बजेर २ मिनेटमा बाजुरा जिल्लाको जगन्नाथ आसपास केन्द्रबिन्दु बनाएर ५.५ रेक्टर स्केलको भूकम्प गएको बताए ।
उनका अनुसार भूकम्पको धक्का महसुस सुदूरपश्चिमलगायतमध्यपश्चिमका अधिकांश जिल्लामा गरिएको छ । रासस 


from SHYANE http://ift.tt/1T7r3Dx
via IFTTT

No comments:

Post a Comment