Saturday, December 26, 2015

सरकारले माफी नमागे वार्तामा सहभागी नहुने

पुष १२।  सद्भावना पार्टीद्वारा अध्यक्ष राजेन्द्र महतोमाथि कुटपिट भएको घटनामा सरकारले माफी नमागेसम्म सरकारसँगको औपचारिक वार्तामा सहभागी नहुने निर्णय, बिराटनगरको रानी भन्सारमा शनिबार धर्ना दिने क्रममा भएको झडपमा घाइते भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको  बिराटनगरस्थित गोल्डेन अस्पचालको आईसीयू कक्षमा उपचार जारी रहेको छ  ।


from SHYANE http://ift.tt/1YFwUa5
via IFTTT

No comments:

Post a Comment