Tuesday, August 16, 2016

फेरी आयो बब युटुब मा, नेपालि निर्देशक निर्दोष साबित (भिडियो सहित)

भारतीय निर्देशक सिरिष कुन्दर ले प्रतिलिपि अधिकार दाबि पछि हटाएको नेपालि फिल्म पुन युटुबमा फर्किएको छ l मंगलबार युटुब मा फर्किए पछि नौपाने ले सन्तोष को सास फेरे l बब युटुब मा भने २०१६ मे १२ मा रिलिज भएको थियो l 
यसको छायांकन भने २०१५ मै सकाएका थिए l तर अर्को चर्चित भिडियो साझेदारी साईट भिमियो मा भने बब फर्किएको छैन l 
त्यसमा भने प्रतिबन्ध अझै कायम छ l कुन्दर को भिडियो भने गत महिना मा नै फर्की सकेको छ l




via IFTTT

from SHYANE http://ift.tt/2bfi57N
via IFTTT

No comments:

Post a Comment