दिपेन्द्र खड्का
नेपालि हिन्दु नारि हरु को महान पर्व तीज नेपालि हरु को घर दैलो मा आइपुग्नै लाग्दा घर बजार मा नारि हरु रातो सारी चोलो मा सजिएर निस्किन थालेका छन् भने विभिन्न तीज बिसेष कार्यक्रम को पनि आयोजना हुदै छ l
यस्तै नेपाल मा मात्र नभएर विदेश मा पनि तीज कार्यक्रम मनाईने गरेको छ, यहि क्रममा आउदो सेप्टेम्बर २ को दिन साउदी अरब जुबेल स्थित गैर आबशिय नेपाली प्रबाशी संघले साउदी मा रहने नेपाली महिला दिदी बहिनीहरुको लागि भनेर तीज बिशेष कार्यक्रम भब्य रुपले मनाउने भएको छ l
तिज कार्यक्रम मा विभिन्न ठाउ बाट साउदी अरब मा नै कार्यरत नेपाली कलाकार हरुको बेजोड प्रस्तुति रहेको छ l यो कार्यक्रम राख्नु को मुख्य उदेश्य भनेको नेपाली जहाँ रहे पनि आफ्नो कला सस्कृति र आफ्ना दुख सुख का कुराहरु एक अर्का प्रति बाड्नु पर्ने र सस्कृति लाई बिर्सनु हुदैन भन्दै सभ्य र भब्य रुपमा औपचारिक कार्यक्रम राखिएको भन्दै कार्यक्रम का तेजु श्रेष्ठ बताउनु भयो lvia IFTTT
from SHYANE http://ift.tt/2bZ7nX6
via IFTTT
No comments:
Post a Comment