Sunday, October 2, 2016

सन्ध्यालाई "के गर्छौ माया ?" भन्दै छन् बिधानले (हेर्नुस भिडियो)

असोज १६, इटहरी-सुवास संकल्प,

नेपालि सांगीतिक बजार मा "कान्छी को अल्लारे जोवन", "माछी मार्न जाऊ है साथि कालापानीमा", "यो नानीको शिरैमा इन्द्र कमल फुल फुल्यो" जस्ता कर्णप्रिय गीत दिइसकेका गायक बिधान श्रेष्ठ ले फेरी पनि नेपालीपन झल्किने गीत लिएर आएका छन् l 


 लोक आधुनिक सैली मा तयार भएको गीत को भिडियोमा पनि नेपालि पन झल्किएको देख्न सकिन्छ l "के गर्छौ माया" बोल को उक्त गीत लेखेका हुन अभय पाण्डेले l सुनिल साहले गरेको संगीत सुन्न सकिने सो गीतको भिडियो मा चर्चाको सिखर चुम्दै गरेकी मोडल सन्ध्या भट्टराई लाई नेपालिपन मा देख्न सकिन्छ l 

उक्त भिडियो मा बिधेयक श्रेष्ठ ले क्यामेरा चलाएका छन् साथै उनि आफै ले भिडियो निर्देशन गरेका हुन् l सुरज मान संगत ले एडिट गरेको उक्त गीत लाई हालै मात्र युटुब मार्फत सार्बजनिक गरिएको छ l 

हेर्नुस भिडियो :





via IFTTT

from SHYANE http://ift.tt/2cVhwDp
via IFTTT

No comments:

Post a Comment