Saturday, October 1, 2016

अनमोल र भुवन केसी विश्वका महँगो कार लिमोजिन लक्जरी सेडानमा (फोटो फिचर)

नायक तथा निर्माता भुवन केसीद्वारा निर्देशित पहिलो चलचित्र तथा अनमोल के सी द्वारा अभिनित ‘ड्रिम्स’ विभिन्न देशमा प्रदर्शन गर्ने क्रममा केही समयअघि लन्डनमा आयोजित रेड कार्पेट प्रिमियर शोमा उपस्थित थिए l अल्डरसटस्थित एम्पाएर ब्याङक्युटिङ हलमा चलचित्रको शो हुनुपूर्व निकै तामझामका साथ भुवन तथा अनमोल केसी विश्वका महँगा कारहरूमध्ये एक लिमोजिन लक्जरी सेडानबाट ओर्लंदा दर्शकहरूले यी बाबु–छोरालाई घेरिहाले । आउनुस लन्डन मा खिचिएका यी बाबुछोराको तस्बिर हरु प्रस्तुत गर्दै छौ ।                        

                                                                                तस्बिर : कुशल श्रेष्ठ (कान्तिपुर साप्ताहिक बाट )



via IFTTT

from SHYANE http://ift.tt/2dfFfkC
via IFTTT

No comments:

Post a Comment