Saturday, February 4, 2017

टेरिया मगरलाई शान्तिदुत र राष्ट्रिय प्रतिभा घोषण गर्नको लागि कुरा राखिने (भिडियो सहित)

माघ २२, काठ्माण्डौ,
रक्षामन्त्री बालकृष्ण खाँणले झलक दिख ला जा बिजेता नेपालि छोरी टेरिया फौजा मगरलाई शान्तिदुत र राष्ट्रिय प्रतिभाको रुपमा घोषण गर्नको लागि मन्त्रीपरिषदमा कुरा राख्ने बताएका छन् । 
टेरिया मगर फाउण्डेशनले आयोजना गरेको धन्यवाद तथा आभार प्रकट कार्यक्रममा बोल्दै मन्त्री खाँणले नेपाल र नेपालीको सिर उच्च पार्ने जस्तो महत्वपुर्ण काम गरेकोमा टेरियालाई राष्ट्रिय प्रतिभाको रुपमा घोषणा गर्नको लागि मन्त्रीपरिषदमा कुरा राख्ने बताएका हुन् । 
Monetize your website traffic with yX Media
टेरिया फाउण्डेशनकी संरक्षक तथा भारतीय टेलिभिजन च्यानल कलर्सबाट प्रसारण हुने कार्यक्रम ‘झलक दिखला जा’को बिजेता टेरिया फौजा मगरले आफ्नो क्षमताले मात्रै बिजेता नबनेको बताएकि छन् । आफुलाई नेपालमा किन बस्दिनन् भनेर कुरा चलिरहेकाले आफु जहाँ भएपनि नेपालको काम गर्ने उनले बताएकि छन् ।
हेर्नुस भिडियो :





via IFTTT

from SHYANE http://ift.tt/2ksEy6y
via IFTTT

No comments:

Post a Comment