Saturday, February 4, 2017

इनरुवामा केपी शर्मा ओली : सरकार चुनाव नगराउने षड्यन्त्रमा लागेको आरोप (फोटो फिचर)

माघ २२, इनरुवा,
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनाव नगराउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । उनले सरकारले चुनाव नगराउने षड्यन्त्र गरिरहे पनि आफूहरुले त्यसको प्रतिकार गर्ने पनि बताएका छन्  । उनले एमालेले जसरी पनि चुनाव गराउने पक्षमा रहेकाले सरकारलाई दबाब दिइरहेको समेत बताएका छन् । 
आज इनरुवामा भएको बिशाल जनसभामा हजारौ समर्थकका बीच उनले यसो भनेका हुन् l हेर्नुस उक्त जनसभाका केहि तस्बिरहरु :
Monetize your website traffic with yX Media
Monetize your website traffic with yX Media



via IFTTT

from SHYANE http://ift.tt/2l3XXOn
via IFTTT

No comments:

Post a Comment