Wednesday, May 10, 2017

अन्तर्राष्ट्रिय चर्चित पप स्टार जस्टिन बिबरको मुम्बईमा धमकेदार शो हेर्दाहेर्दै ५० फ्यान बेहोस्

एजेन्सी । अन्तर्राष्ट्रिय चर्चित पप स्टार जस्टिन बिबरको मुम्बईमा धमकेदार शो हेर्दाहेर्दै ५० फ्यान बेहोस् भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनीहरुको उपचार नै गर्नु परेको समाचारमा उल्लेख छ। उनको शो हेर्न ४५ हजार बढी दर्शक कन्सर्टमा पुगेका थिए। शो का लागि जस्टिन मंगलबार भारत आएका हुन्।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2pzgK1Z
via IFTTT

No comments:

Post a Comment