Monday, May 29, 2017

मह खाँदा ज्यानै जान सक्छ,सावधान

महको प्रयोग विभिन्न रोगका औषधीका लागी समेत गरिन्छ । महलाई निकै गुणी खाद्यवस्तुका रूपमा लिइन्छ । तर मह खाने तरिकाले पनि स्वास्थ्यलाई राम्रो गर्ने या नराम्रो गर्ने भन्ने कुरा फरक पर्छ । मह खाँदा विचार पुर्याउन नसके स्वास्थ्यलाई फाइदा भने गर्दैन । मह र घ्यू यदी बराबर खाए ज्यान समेत जान सक्ने खतरा हुन्छ । यस्तै अन्य केही तरिका जुन मह खाँदा विचार गर्नुपर्छ ती यस्ता छन्:

मह र घ्यू बराबर खाए विष जस्तै खराब गर्छ र यसले ज्यान समे,,,, मूला, कटहर महसित खानू हानिकारक हुन्छ ।,,,, माछा, मासू र मकैसित मह खाए ठूलै हानी हुनसक्दछ ।,,,, चर्को घाममा हिँडेर पसिना आएको बखत औषधी खाएर तुरून्त मह नखानू ।,,,, मह तताएर कहिल्यै नखानू ।,,,, कुनै शरिरमा गर्मी बढाउने वस्तुसित मह नखानू, यसले पनि स्वास्थ्य प्रतिकुल असर गर्छ ।,,,, शुद्ध मह कागजमा बोकेर लैजान सकिन्छ ।,,,, शुद्द मह कुकुरले खाँदैन ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rgqiTT
via IFTTT

No comments:

Post a Comment