Monday, May 29, 2017

गरिब नेपालीका लागी खुसिको खबर: सरकारले दिने भयो सहुलियदरमा ऋण

काठमाडौँ- संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले गरिबीको रेखामुनि रहेका युवाहरुलाई सहुलियदरमा ऋण उपलब्ध गराइने बताएका छन् ।

स्थानीय तहको सिफारिसका आधारमा गरिब युवालाई सहुलियन ऋण उपलब्ध गराइने छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2secJl5
via IFTTT

No comments:

Post a Comment