Thursday, June 1, 2017

बिहानै भारतमा भूकम्प, क्षतिको विवरण आउन बाँकी

एजेन्सी । आज बिहानै भारतको राजधानी दिल्ली र आसपासका क्षेत्रमा भूकम्प गएको छ। बिहान करिब ४ बजेर २५ मिनेट जाँदा दिल्ली र हरियाणाको बीच केन्द्रविन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विज्ञान केन्द्रले जनाएको छ। राजधानी दिल्ली र आसपासका क्षेत्रमा भूकम्पको महशुस गरिएको छ। अहिलेसम्म भूकप्पको क्षतिको विवरण भने नआएको बताइएको छ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qMfV6D
via IFTTT

No comments:

Post a Comment