Sunday, July 2, 2017

हेर्दाहेर्दै त्रिशुलीमा यसरी खसे यात्रु, पहिरोग्रस्त नारायणगढ- मुग्लिन सडक खण्डमा पहिरोसँगै खस्छन् मान्छे

चितवन – पहिरोग्रस्त नारायणगढ मुग्लिन सडक खण्डमा पैदल हिँड्नु पनि जोखिमयुक्त भएको छ ।

उक्त खण्डमा पछिल्लो तीन दिनयता तीनजना पैदलयात्री सडकबाट नदीमा खसेका छन् ।

तीमध्ये एकको शव फेला परेको छ भने एक बेपत्ता छन् । एकको सकुशल उद्धार गरिएको छ र साँघुरो सठकमा गाडी जाम भएका बेला ब्यक्तिले सावधानी

नअपनाउँदा यस्तो घट्ना भएको प्रहरीको भनाई छ, यो खबर आजको नागरिक दैनिकमा छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2swWzrW
via IFTTT

No comments:

Post a Comment