Sunday, July 2, 2017

चीन–भारतको सिमामा तनाव थप बढ्यो, भारतले थप सैनिक पठायो

काठमाडौं, १९ असार । सिक्किम बोर्डरमा भारत र चीनबीचको तनाव थप चुलिएको छ । तनाव बढेपछि भारले सिमा क्षेत्रमा थप सैनिक तैनाथ गरेको छ ।

यो क्षेत्रमा एक महिना यता त्यस क्षेत्रमा भारत र चीनबिच तनाव बढेको हो । अहिलेको तनाव सन् १९६२ यताकै सबैभन्दा ठूलो भएको बताइएको छ । एजेन्सी

http://ift.tt/2shmDml

from SHYANE http://ift.tt/2tAcHs5
via IFTTT

No comments:

Post a Comment