Saturday, July 29, 2017

बलिउड नायिकाले कति लिन्छन् पारिश्रमिक? ११ नायिकाको पारिश्रमिक यस्तो

बलिउडका कलाकारले कति पारिश्रमिक लेलान्? कंगनाले आफ्नो आउने फिल्म ‘रंगून’को लागि ३ करोड भारु पारिश्रमिक लिएकी छिन्। कंगनाले लिएको यो पारिश्रमिकको बारे जानकारी लुकाइदै आएको थियो। केही समय अघि दाबी नै गरिएको थियो कि ‘तनु वेड्स मनु रिटर्न्स’ पश्चात कंगनाले प्रति फिल्म ११ करोड भारु लिनेछिन।kangana-ranaut smile

बलिउडका विभिन्न नायिकाले निर्धारण गरेको पारिश्रमिक कति कति?

दिपिका पादुकोण – १५ करोड भारु

करिना कपुर – ९ करोड भारु

प्रियंका चोपडा – ९ करोड भारु

विद्या बालन – ७ करोड भारु

क्याट्रिना कैफ – ७ करोड भारु

अनुष्का शर्मा – ६ करोड भारु

सोनाक्षी सिन्हा – ६ करोड भारु

श्रद्धा कपूर – ५ करोड भारु

आलिया भट्ट – ३ करोड भारु

परिणीति चोपडा – ३ करोड भारु

कंगना रनावट – ३ करोड भारु

http://ift.tt/2hbqH6K

from SHYANE http://ift.tt/2w9bGFe
via IFTTT

No comments:

Post a Comment