Monday, August 7, 2017

दुई बहिनी भएका सुपरस्टार सलमान खानले साथीको छोरीसँग राखी बाधेँ …

बलिउडमा भाई बहिनीको कैयौं जोडि रहेका छन् जो रियल भाइ बहिनी नभएपनि उनीहरुको सम्बन्ध निकैनै माथि रहेको छ। यसकारण पनि रक्षाबन्धनको दिन उनीहरु आफ्नो राखी भाई बहिनी संग भेट्न छुट्दैनन्। यस्तै स्टारमा एक हुन सलमान खान। सुपरस्टार सलमान खानको दुई बहिनी छन् अर्पिता र अलविरा। यसका साथै उनी अर्की एकजना संग राखी बाँध्नृ गर्छन्। उनी हुन् समाजसेवी श्वेता रोहिरा। उनी सलमानलाई सानैबाट राखी बाँध्दै आएकी छिन्।

भारतीय मिडियाका अनुसार श्वेताका बुबा सोनू र सलमान खान निकै मिल्ने साथी थिए। र सोनूको निधन पछि सलमान उनकी छोरी श्वेता र छोरा सिद्धार्थ संग अझ बढि नजिक भएका थिए। २०१४मा श्वेताले पुलकित सम्राट संग विवाह गर्दा सलमानले कन्यादान गरेका थिए।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vF51Wj
via IFTTT

No comments:

Post a Comment