Saturday, August 12, 2017

यो फोटोमा लुकेको छ विश्वासै नलाग्ने सत्य ,सुन्दा तपाई पनि अच्चम पर्नु हुन्छ …

एजेन्सी। इन्टरनेटमा दुई सुन्दर महिलाको यो फोटो निकै भाइरल भएको छ। यो फोटोभित्र लुकेको सत्य विश्वासै नलाग्ने भएको प्रयोगकर्ताहरुले बताएका छन्। यो फोटोलाई सबैभन्दा पहिले इमगुरमा शेयर गरिएको थियो। लगत्तै यो फोटो भाइरल भयो। फोटो हेर्दा यहाँ भएका दुई महिला साथी वा कुनै नातेदार भएको अनुमान गर्न सकिन्छ।

तर, यो सत्य होइन। फोटोमा भएका यी दुई महिला आमाछोरी हुन्। बायाँतर्फकी महिला आमा र दायाँतर्फकी छोरी हुन्। यी दुईको उमेर अन्तर १८ वर्ष छ। आमा अहिले ३६ पुगिन् र छोरी १८ वर्षकी छिन्। आमाको फिटनेसको कारणले यो सत्य विश्वासै गर्न नसकिने भएको छ।

The post यो फोटोमा लुकेको छ विश्वासै नलाग्ने सत्य ,सुन्दा तपाई पनि अच्चम पर्नु हुन्छ … appeared first on Taja nepali news.

http://ift.tt/2uy1BVV

from SHYANE http://ift.tt/2uxcYgO
via IFTTT

No comments:

Post a Comment