Saturday, August 12, 2017

दुई सय किलोको प्रेमीसँग सेक्स गर्दा प्रेमिका बेहोस

एजेन्सी / पश्चिमा समाजमा प्रेमीप्रेमिकाबीचको शारीरिक सम्बन्ध आम भइसकेको छ। तर, यसो सोच्नुस् त कुनै भारी पुरुषले कुनै महिला मित्रसँग यौन सम्बन्ध कायम गरे अवस्था के होला ? अमेरिकामा यस्तै घटना भएको छ। एक भर्जिन ब्वाइफ्रेण्डले सेक्स गर्ने क्रममा आफ्नी गर्लफ्रेण्डलाई मृत्युको मुखमा पुगाएका छन्। यद्यपि चिकित्सकको सहयोगमा युवतीलाई बचाइएको छ। तैपनि उनको हालत गम्भीर रहेको बताइएको छ। न्युयोर्क पोष्टमा प्रकाशित समाचारअनुसार ग्रेग कैसारोना नामका प्रेमीको वजन २ सय किलो थियो।

यसअघि उनले कुनै पनि युवतीसँग यौन सम्पर्क गरेका थिएनन्। पेसाले प्रोजेक्ट म्यानेजर ग्रेज मात्र २१ वर्षका छन् । उनी जेन गेराकारिससँग विगत एक महिनादेखि डेटमा थिए । जेन उनीभन्दा एक वर्ष जेठी छिन्। एक महिनासम्मको यो अफेयरपछि उनीहरुले आफ्नो सम्बन्धलाई थप अघि बढाउन चाहे । तर, यो कदम जेनका लागि यति खतरनाक हुने उनीहरुले सोचेका पनि थिइनन्। जेनले स्वीकार पनि गरेकी छन्कि ग्रेग भर्जिन हुन्।

उनले यसअघि सेक्स गरेका थिइनन्। तर, ५० किलोकी जेन सेक्सका क्रममा ग्रेगको भार सम्हाल्न सकिनन्। र, उनी भित्तामा बजारिन पुगिन् । यो कुराले ग्रेग निकै त्रसित भए। उनलाई लाग्यो कि मैले जेनको हत्या गरेँ। केही सेकेन्डपछि जेनको होस् आयो। उनी स्वाँस्वाँ गरिरहेकी थिइन्। तर, ग्रेग यति त्रसित थिए कि उनले जेनलाई तत्काल अस्पताल लैजानु उचित ठाने।

अस्पतालमा चिकित्सकहरुले जेनको टाउकोमा चोट लागेको पुष्टि गरे। यद्यपि यो घटनाले दुवैको सम्बन्धमा कुनै असर परेन। उनीहरुले त्यसपछि चार वर्ष प्रेमी प्रेमिकाका रुपमा समय बिताए। त्यसपछि अलग भए पनि राम्रो साथीका रुपमा छन् । अहिले ग्रेगले आधा तौल घटाइसकेका छन् । र, उनी नयाँ जीवनसाथीको खोजीमा जुटेका छन् ।

The post दुई सय किलोको प्रेमीसँग सेक्स गर्दा प्रेमिका बेहोस appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vwiRIs
via IFTTT

No comments:

Post a Comment