Tuesday, August 22, 2017

रक्सी खाएर श्रीमती कुट्ने पुरुष लाई गाउले ले दिए यस्तो सजाए हेर्नुहोस भिडियो

देशमा धेरै विकास भइसकेको छ तर अझै पनि कुनै ठाउँमा रक्सी खाएर दिनरात श्रीमती कुटने गरेको सुन्न मा आइरहन्छ यस्तै एक जना ब्यक्तिले रक्सी खाएर दिन दिनै श्रीमती कुटे पछी त्यो व्यक्तिलाई गाउँलेहरु सबै मिलेर हातखुट्टा बाधेर घाम सेकाएका छन् श्रीमान् श्रीमतीको गालो सुन्निनु को साथै विभिन्न चोटपटक लागेको छ बाँकी हेर्नुहोस भिडियो ..

The post रक्सी खाएर श्रीमती कुट्ने पुरुष लाई गाउले ले दिए यस्तो सजाए हेर्नुहोस भिडियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vZZx6r
via IFTTT

No comments:

Post a Comment