Saturday, September 30, 2017

आमाबुबाको हात बाट दशैँको टिका ग्रहण गरी काठमाण्डौ फर्किए सागर आले

नेपाल आईडलको टप ४ बाट बाहिरिएका सागर आले मगर आइडल सकिएपछि पहिलो पटक चितवन पुगेका थिए दुई दिन अघि सुभचिन्तक भेट्न र दशैँ मनाउन पुगेका सागर आजै दशैँको टिका ग्रहण गरि काठमाण्डौ फर्केका छन् ।

The post आमाबुबाको हात बाट दशैँको टिका ग्रहण गरी काठमाण्डौ फर्किए सागर आले appeared first on Taja nepali news.

http://ift.tt/2fHFINQ

from SHYANE http://ift.tt/2yglodT
via IFTTT

No comments:

Post a Comment