Saturday, September 30, 2017

ब्रेकिङ: काठमाडौंको बल्खुमा भीषण आगलागी, ४० भन्दा बढी घर जलेर नष्ट

काठमाडौँ। राजधानीको बल्खु कुलेश्वरस्थित फलफूल बजार अगाडि सुकुम्बासी बस्तीमा गए राति ११ बजेतिर शुरु भएको भीषण आगलागीमा हालसम्म कम्ती ४० घर नष्ट भएका छन् । मानबहादुर विकको घरबाट दियो बाल्दाबाल्दै शुरु भएको आगलागीमा करिब १५ वटा ग्यास सिलिण्डर पनि पड्केका थिए ।

डेरामा बस्ने तीनजनालगायत सबैका खाद्यान्न, लत्ताकपडा सबै जलेको स्थानीयवासी श्यामदास पाण्डेले बताए । आगलागीमा एक चर्च पनि परेको स्थानीयवासीले बताएका छन् । नेपाली सेनाका पाँच वटा दमकलले आगलागी नियन्त्रणमा लिएका थिए । विस्तृत विवरण बाँकी छ । dcnepal

The post ब्रेकिङ: काठमाडौंको बल्खुमा भीषण आगलागी, ४० भन्दा बढी घर जलेर नष्ट appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xOThkO
via IFTTT

No comments:

Post a Comment