Tuesday, September 26, 2017

पिता बन्दैछन् सलमान, गरे यस्तो खुलासा…

असोज १० काठमाडौ । बलिउड सुपरस्टार सलमान खान डिसेम्बरमा आफ्नो जिवनको ५२औं वसन्तमा टेक्नेछन्। ५२ वर्ष लाग्दा सम्म पनि उनको विवाह गर्ने सोच रहेको छैन्। तर सलमानको फ्यानका लागि हालै एक खुसीको खवर आएको छ।

भारतीय मिडियाका अनुसार सलमान विवाह नगरेरनै पिता बन्ने सोचमा छन्। सलमान खानले आगामि २ ३ वर्षमा पिता बन्ने कुरा खुलाएका छन्। यसका लागि उनी सरोगेसीको सहारा लिनेछन्। उनी ५० वर्ष कटिसकेका छन् र उनी चाहँदैनन् कि उनी ७० वर्ष हुदाँ उनको बच्चा २० वर्षको होस्।

सलमान खानको अनुसार उनी आफ्नो परिवारको लागि यस्तो गर्न गईरहेको छन्। उनले आफ्ना अभिभावक सलीम खान र सलमा खानलाई आफ्नो बच्चाको मुख हेर्ने इच्क्षा रहेका कारण छिट्टैनै पिता बन्ने बताएका छन्।

यो खबर सलमानको फ्यानहरुको लागि सायद निकै खुसीको कुरा हुनेछ कि कुमारनै भएपनि सलमान पिता बन्दैछन्। एजेन्सी

The post पिता बन्दैछन् सलमान, गरे यस्तो खुलासा… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2fOICwR
via IFTTT

No comments:

Post a Comment