Tuesday, September 26, 2017

अभिनेत्री अरूणिमा लम्सालले गरिन डिभोर्स

अभिनेत्री अरूणिमा लम्सालले पति अमित आर्यालसँग डिभोर्स गरेकी छन्। अमेरिका बस्दै आएकी उनले १२ वर्षिय आफ्नो वैवाहिक सम्बन्धलाई टुङ्गो लगाएकी हुन्।

एक छोरीका बाबुआमा पनि रहेका अरुणिमा र अमितको केही समयदेखि सम्बन्धमा सम्स्या आएको थियो भने उनीहरुको सम्बन्ध विछेदको प्रक्रिया पनि चलिरहेको थियो। नेपालमा नै रहँदा आफ्नो सम्पत्तिको भागबन्डा गरेका यी दम्पत्तिले अमेरिका जानुअघि नै छुट्टिने मनसायसाथ गएको देखिन्छ।

अरूणिमाले पति अमितले उनलाई अनावश्यक शंका गर्ने र स्वतन्त्रतामा बन्देज लगाएका कारण छुट्टिने निर्णय गरेको एक फिल्मकर्मीले बताएका छन्। उता अरूणिमाका पतिको पनि आफूले स्वतन्त्रता दिए पनि अरूणिमाले त्यसको सम्मान नगरेको गुनासो छ।nepalkhabar

The post अभिनेत्री अरूणिमा लम्सालले गरिन डिभोर्स appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wUaGo9
via IFTTT

No comments:

Post a Comment