Saturday, September 30, 2017

प्रियंका कार्कीले दशैंमा कुकुर मोह देखाएपछि

काठमाडौं, १४ असोज । मानिसका चाहानाहरु फरक फरक हुने गर्दछन् कसैलाई के मन पर्नु कसैलाई के मन पर्नु पनि मानव दुनियाँमा ठूलो कुरा होईन यसै विचमा आज दशैंकाे दिनमा नायिका प्रिंयका कार्कीकाे कुकुर मोहलाई फोटोमा देख्न सक्नुहुनेछ ।

अधिकांश नेपाली नायिकाहरु जनावर प्रेमी छन् सबैलाई थाहा भएकै कुरा हो । तर नायिका प्रियांका कार्की जति जनावर प्रेमी अरु नायिका कमै छन् । त्यो पनि कुकुर प्रेमी । यहाँसम्म की नायिका कार्कीको टिका थाप्दासमेत काखबाट कुुकुर भुइमा हुँदैन ।

उनले दशैंमा टिका थाप्दा काखमा कुकुर नराखेको दशैं सायदै होलान । उनले हरेक दशैंमा टिका ग्रहण गरेपछि फेसबुकमार्फत फोटो सार्वजनिक गर्छिन् । उनले सार्वजनिक गरेका हरेक फोटाहरुमा टिका थाप्दा कुकुर काखमै राखेकी छिन् ।

The post प्रियंका कार्कीले दशैंमा कुकुर मोह देखाएपछि appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xNRE6U
via IFTTT

No comments:

Post a Comment