Wednesday, September 27, 2017

दशै नजिकिदै गर्दा रमाउने बेलामा भयो पिडा, खेल्न गएको बच्चालाई बाघले गर्‍यो आक्रमण

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वार्ड नं. ९ ढिकुरा ढोडेनीमा बाघले बच्चामाथि आक्रमण गरेको छ । राम बहादुर सुनार र कमला सुनारका ११ वर्षका छोरा गोपाल सुनारमाथि साँझ ५ बजेतिर बाघले आक्रमण गरेको हो । दाइ दिपक सुनारले बारी मा जोत्न लागेको बेला जगली बाघले बच्चा लाई आक्रमण गरेको थियो। बाघले बच्चाको घाँटी र चिउडोमा आक्रमण गरि घाईते बनाएको छ । अहिले बच्चा लाई थप उपचारको लागी काठमान्डै लागिएको छ,

The post दशै नजिकिदै गर्दा रमाउने बेलामा भयो पिडा, खेल्न गएको बच्चालाई बाघले गर्‍यो आक्रमण appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xFYlYH
via IFTTT

No comments:

Post a Comment