Wednesday, September 27, 2017

बल्ल खोले सागर आलेले मुख : सामान्य सागर आज महासागर बने !! Sagar Ale Magar || Nepal Idol

सागर आलेमगर बिनाको नेपाल आइडलको मंच कति निरस देखिएला आम दर्शकको चासोको विषय छ ! काले काले मिलेर खाऊ भाले, आउँदै हुनुहुन्छ सागर आले संभवत यो शब्द अब नेपाल आइडलमा सुनिने छैन !

भनिन्छ हार्नु नै सफलताको जननी हो ! सागरले उपाधिको होडमा हारे पनि करोडौँको मन जितेर फर्केका छन् ! र संसारमा ठुला ठुला अवार्डहरु जितेका पनि जीवनमा असफल बनेका उदाहरण हाम्रै वरिपरि छन् ! सफलता र जित्नुमा धेरै अन्तर छ जित भन्दा सफलताको आभाषले चिहाएको छ सागरको जीवनमा !

आइडलको मंच बाट बाहिरिए पछि आफ्ना फ्यान शुभ चिन्तक र सबै नेपालिहरु लाई संबोधन गर्दै उनि यसो भन्छन:

मेरा अादरणिय गुरु, शुभचिन्तक, मलाई नेपाल अाइडलकाे उपाधी दिलाउन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लागि परिरहनु हुने मेरा अत्यन्त श्रद्देय श्राेता अनि दर्शक वर्गहरु, देश तथा विदेशमा रहेर पनि मलाई नेपाल अाइडलकाे यो मञ्चमा देखिरहनकाे लागि भाेट गरिदिनु हुने सबैमा नमस्कार र मेरालागि सधै लागिरहनु हुने प्यारा साथीहरु अनि मेराे घरपरिवार सबैमा शुभ प्यार । एउटा सामान्य परिवारकाे झै म पनि एक साधारण सागर थिए, यहाँहरुकै देनले अाज महासागर बनाइदियाे। बाकी भिडियो हेर्नुहोस:

The post बल्ल खोले सागर आलेले मुख : सामान्य सागर आज महासागर बने !! Sagar Ale Magar || Nepal Idol appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2y8zPAJ
via IFTTT

No comments:

Post a Comment