Sunday, September 24, 2017

शरिरमा सबै भन्दा धेरै प्वाल पारेर विश्व रेकर्ड राख्ने यि ब्यक्ति

मानिसहरुको अनेक शोखहरु हुन्छ जुन हामीलाई सुन्दा पनि बिचित्र लाग्छ। यस्तै बिचित्रको शोख भएका जर्मनीका एक व्यक्तिले आफ्नो शरिरमा ४ सय ५३ वटा प्वाल पारेका छन्। यि ओयक्तिको नाम रोल्फ बुचोल्ज हो । उनले ती सबै प्वालहरूमा मुन्द्रा र टप लगाएर हिड्छन्। सबैभन्दा बढि ठाँउमा छेड्ने ब्यक्तिको रुपमा रोल्फले आफ्नो नाम गिनिज बुकमा समेत दर्ता गरिसकेका छन्।

५३ वर्षीय रोल्फ कम्प्युटर विशेषज्ञ हुन्। उनले करिब १२ वर्ष अघि देखी आफ्नो शरिरमा यस्ता प्वाल पार्न थालेका थिए। उनलाई शरिरमा प्वाल पार्ने शोख यति बढ्यो की उनले आफ्नो शरिरमा ४ सय ५३ ठाऊँमा प्वाल पारे। अझ अचम्म लाग्दो कुरा त के भने उनले अनुहारमा मात्र नभई आफ्नो गोप्य अंगमा समेत प्वाल पारेका छन्। उनले आफ्नो गोप्य अंगमा २ सय ७८ वटा प्वाल पारेका छन्।

The post शरिरमा सबै भन्दा धेरै प्वाल पारेर विश्व रेकर्ड राख्ने यि ब्यक्ति appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xucOFa
via IFTTT

No comments:

Post a Comment