Thursday, October 26, 2017

हेर्दा खेरी नै मुटु काप्ने तर कसरी शिखर माथी बाट साईकल चलाए, छोटो समयमा नै यूटुबमा भाईरल भएको भिडियो हेर्नुहोस

काठमाडौं, यहाँ एउटा साँढे सात मिनेटको साइकलिङमा रोमाञ्चको हद नै पार गरेको भिडियो प्रस्तुत गरिएको छ । प्रसिद्ध स्कटिश ट्रायल साईक्लीसट डेनी मेकअस्किलको यो आङनै सिरिङ्ग हुने शान्दार भिडियो अहिले इन्टरनेटमा निकै चर्चाको बिषय बनेको छ ।
१२ दिन पहिले भिडियो शेयरिङ साइट यूट्युबमा पोष्ट गरिएको यस भिडियोलाइ अहिले सम्म १ करोड ६६ लाख ८७ हजार मानिसहरूले हेरिसकेका छन ।

उक्त भिडियोलाइ १ लाख १४ हजार भन्दा धेरै मानिसहरूले लाइक समेत गरेका छन । यस भिडियोमा निकै रोमाञ्चक तरिकाले पहाडहरू तथा यस्ता ठाउँहरूमा साइकलिङ गरेको देखाइएको छ, जहाँ तपाइँ घुम्न जानका लागी जानु अघि तपाइँ पनि धेरै पटक सोच्नु हुनेछ । भिडियो हेर्नुहोस

The post हेर्दा खेरी नै मुटु काप्ने तर कसरी शिखर माथी बाट साईकल चलाए, छोटो समयमा नै यूटुबमा भाईरल भएको भिडियो हेर्नुहोस appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hdGvUh
via IFTTT

No comments:

Post a Comment