Thursday, October 26, 2017

मानबता हराउदै गर्दा दोलखा का यी युवाहरुले चिसो सडकमा बेवारिसे अबस्थामा बसेकी आमा को उद्दार गरे।।।

दोलखा चरीकोट देखी एकजना आमा जो धेरै समय अगाडी देखी सडक जीवन बीताइरहनुभएको थीयो उहाको कस्ट्कर यो कठ्यङ्रीदो चिसोको जीवनलाई हामीले हिजो उद्दार गरी काठमान्डौमा रहेको मातातीर्थ आश्र्म सम्म उहाको हेरचाहको लागि ल्याएका हौ

यस मानबता को कार्यमा सहयोग गर्नुहुने दोलखा नीवासी बिष्णु थापा जी श्रीजना दीदी भीमेस्वर नगरपालीका मेयर जी गोमा बिस्ट जी आत्मीय मीत्र रुपक तीमल्सीना लगाएत सम्पुर्ण सहयोगी हातहरुमा हार्दीक सादुबाद ।भोलीका दीनहरुमा पनी सडक मानबहरुको लागि यसरीनै काम गर्न हजुरहरुको साथ सहयोगको आशा राख्दछौ । #जय_मन_जय_मानबता

मानवता भान्ने शब्दलाई शब्दकोशबाट हराउनबाट बचाउनु भएकोमा म यस कार्यप्रति आभरी ब्यक्त गर्न चाहन्छु साथै धेरै धेरै धन्यवाद ती सहयोगी हातहरु..सत्य खबर परिवार यी सहयोगी युवालाइ बधाइ दिन चाहन्छ ।।येस्तै कर्म गर्दै जानुहोला ।

The post मानबता हराउदै गर्दा दोलखा का यी युवाहरुले चिसो सडकमा बेवारिसे अबस्थामा बसेकी आमा को उद्दार गरे।।। appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2lhoUiG
via IFTTT

No comments:

Post a Comment