Sunday, November 19, 2017

निशान भट्टराईले किन मागे माफी …

नेपाल आइडल पछी निकै च्र्चित बनेका निशान भट्टराईले फेसबुक मा यस्तो स्टाट्स लेख्दै आफु क्षमा प्रार्थी भएको जानकारी गराएका छ्न हेर्नुहोस उनले लेखेको स्टाटस जस्ताको त्सतै ….

म क्षमा प्रार्थी छु 🙏
मेरा गुरु, संगीतकार, गीतकार, संगीतकर्मी,चलचित्रकर्मी,पत्रकार,बिशिष्ठ मान्यजन तथा नजीक बाट मेरो उन्नती चाहनुहुने र मलाई आशिर्वाद दनुहुने तपाँईहरु सवै संग सिधा सम्पर्कमा बस्न नपाएकोमा !!
बिविध बाध्यात्मक परिस्थितीले गर्दा मेरो मोबाईल,फेसबुक आदी सबै अनियन्त्रित अवस्थामा छन, म चाहेर पनि समयमा रेस्पोन्स गर्न सकिरहेको छुईन मलाई थाहा छ योअवस्थाले मलाई धेरै पछाडी धकेली रहेको छ तर अहिले मेरो तालिका, समय,निन्द्रा,बिश्राम एवम समग्रमा जीन्दगी नै मेरो नियन्त्रणमा छैन,आफ्नो छोरो,भाई,चेलो सम्झिएर माफ गरिदिनु हुनेछ भन्ने आशा गरेको छु ।
म सके सम्म चाँडो हजुरहरु सम्म Approach गर्ने छु।

(धेरै जनाले म संग रेकर्डिङ गराउन पर्खिरहनु भएको र सम्पर्कमा असहजता भएको जानकारी पाँए-दुःख लाग्यो।
म केहि समयको लागी एउटा अर्गनाईजेशन संग अनुबन्धित छु तर पनि यो अनुबन्धित समयमा पनि रेकर्डिङका कामहरु अधाडी बढाउन सकिन्छ, थोरै सामान्य प्रकृयाहरु छन,त्यति मात्र हो)

The post निशान भट्टराईले किन मागे माफी … appeared first on Taja nepali news.

http://ift.tt/2sJ6Wp0

from SHYANE http://ift.tt/2AU91S9
via IFTTT

No comments:

Post a Comment