Saturday, November 25, 2017

मेस्सीले गरे नयाँ सम्झौता, २०२१ सम्म बार्सिलोनामै रहने

http://ift.tt/2BaJBQj ९ मंसिर, काठमाडौं । बार्सिलोनाका फवार्ड लिओनल मेस्सीले नयाँ सम्झौता गरेका छन्, जसमा बाइआउट क्लज ७०० मिलियन युरो राखिएको छ । ३० वर्षीय अर्जेन्टिनी स्टारको नयाँ सम्झौता २०२०-२१ सिजनसम्म रहनेछ ।

from ARENA http://ift.tt/2n05T57
via IFTTT

No comments:

Post a Comment