Sunday, November 19, 2017

प्रकाश दाहालको हत्या की मृत्यु??कसरी आयो शरीरभरि चोटै चोट(भिडियो हेर्नुहोस)

प्रचण्ड पुत्र प्रकाश दाहालको निधन ‘आकस्मिक हृदयघात’बाट भएको नर्भिक अस्पतालले बताएको छ ।माओवादी अध्यक्ष प्रचण्ड अस्पताल पुगेपछि चिकित्सकहरुले प्रकाशको निधनको औपचारिक जानकारी गराएको छ । डा. यादव भट्टका अनुसार प्रकाशलाई विहान साढे ५ बजे अस्पताल ल्याइपुर्‍याइएको थियो, जतिबेला उनको पल्स थिएन भने हात चिसो र शरीर केही कडा भइसकेको थियो ।प्रकाश दाहालको हत्या की मृत्यु??कसरी आयो शरीरभरि चोटै चोट.आखिर के भएको थियो उनलाई पुरा हेर्नुहोस भिडियो

The post प्रकाश दाहालको हत्या की मृत्यु??कसरी आयो शरीरभरि चोटै चोट(भिडियो हेर्नुहोस) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AcULrs
via IFTTT

No comments:

Post a Comment