Monday, November 27, 2017

यी रोए पनि दुःख लाग्छ, यिनले सम्झे कि आमा भनी।
यी हाँसे पनि सुख छैन, यिनले बिर्से कि आमा भनी।

राष्ट्रकवि माधव घिमिरेद्वारा रचित गौरी शोककाव्यबाट साभार गरी माथिको अंश क्याप्सनसहितको राजधानी दैनिकमा छापिएको एउटा फोटो २०५९ सालमा निकै चर्चित भयो। राजधानीका तत्कालीन कार्यकारी सम्पादक जीवेन्द्र सिम्खडाका अनुसार गोरखशमशेर राणा आफ्ना दुई छोरीहरुको हात समात्दै नारायणहिटी दरबारतर्फ लाग्दै गरेको यो फोटो चन्द्रमान महर्जनले खिचेका हुन्। राजदरबार हत्याकान्डमा अधिराजकुमारी श्रुतिसहित राजपरिवारका सदस्यहरुको मृत्यु भएको थियो। गोरखशमशेर लगायतका परिवारका अन्य सदस्य भने बाँच्न सफल भएका थिए।

श्रुतिको हत्या हुँदा उनकी जेठी छोरी गीर्वाणी राणा तीन वर्षकी र कान्छी सुरंगना दुई वर्षकी मात्र थिइन्।

The post appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ABTWZj
via IFTTT

No comments:

Post a Comment