Photo of Milford Sound in New Zealand

हाँस्यकलाकार तथा चलचित्र निर्माता दीपकराज गिरी पछिल्लो समय आफ्नो चलचित्रसँगै घरपरिवारको कामले पनि ब्यस्त छन् । जेठो छोराको बिवाहको एक बर्षपनि नपुग्दै अब दीपकको छोरीको पनि बिवाह हुदैँछ । छोरी मौषमीले नुवाकोट घर भएका शुशिल पण्डितसँग प्रेम बिवाह गर्न लागेकी हुन् । भारतको बैङ्गलोरमा पढाईको क्रममा प्रेममा परेका उनीहरुले केहि साता अघि मात्र राजधानीमा औँठी साटेका थिए ।

छोरीको बिवाह नजिकिदैँ गर्दा हाँस्यकलाकार तथा निर्माता दीपकराज गिरी भावुक बनेका छन् । छोरीसँगको सुन्दर फोटो सामाजिक संजालमा अपलोड गर्दै दीपकले एकदमै भावुक शब्दहरु लेखेका छन् । फोटोमा मन्द मुस्कानमा देखिएका दीपकले स्टाटसमा लेखेका छन्, “हातका औँलाहरू धेरै हुन्छन् र त्यसका नाम पनि भिन्न भिन्न छन् । मुटु एउटै हुन्छ र त्यसको नाम मुटु नै हो ।” दीपकको छोरी मौषमीको बिवाह शनिवार हुदैँछ ।

The post छोरीको विदाई नजिकिदैँ गर्दा दीपकले लेखे भावुक शब्दहरु appeared first on Taja nepali news.

http://ift.tt/2sRROtA

from SHYANE http://ift.tt/2EZqEWk
via IFTTT
23 Feb 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top