Photo of Milford Sound in New Zealand

काठमाडौं- दुबईमा श्रीदेवीको निधन पश्‍चात उनको पार्थिव शरीर अझैसम्‍म भारत ल्‍याइएको छैन। पोस्टमार्टमको रिपोर्ट अनुसार श्रीदेवीको मृत्‍यु बाथटबमा डुबेर भएको बताइएको छ। दुबई पुलिसले उनका पति बोनी कपुरसँग ३.५ घण्टासम्‍म सोधपुछ गरेको छ।

रिपोर्टसका अनुसार बोनी कपुरले नै पहिलो पटक बाथटबमा श्रीदेवीलाई बेहोस अवस्थामा देखेका थिए। पीङपिङमुनका अनुसार चार पुलिस अफिसरले बोनीसँग करीब साढे तीन घण्टा सोधपुछ गरेका छन् भने उनको बयान क्‍यामरामा रेकर्ड गरिएको छ।

यसका साथै प्रहरीले थप तीन जनाको पनि बयान दर्ता गरेको छ, जुन श्रीदेवीलाई अस्पतालमा लैजाने बेलामा बोनीसँगै थिए। रिपोर्टका अनुसार जब श्रीदेवी बेहोस थिइन्, तब बोनीले नै ती तीन जनालाई अस्पताल लैजान बोलाएका थिए। अस्पतालका दुई डाक्टर तथा पाँच सहायकको नि बयान लिएको छ।

श्रीदेवी दुबई आफ्नो भतिजा मफहित मारवाहको वैवाहिक कार्यक्रममा सहभागी हुन गएकी थिइन्। विवाहपछि सबैजना फर्किसकेका थिए। तर, श्रीदेवी त्‍यहीँ बसेकी थिइन्।

The post दुबईमा श्रीदेवीको निधनले लियो अर्कै मोड, श्रीमान बोनी कपुरसंग लियो दुबई प्रहरीले साढे तीन घण्टा बयान appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CobbxY
via IFTTT
26 Feb 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top