Monday, March 19, 2018

परराष्ट्रमन्त्री ज्ञवालीलार्इ सुस्माको टेलिफोन, वाङको बधार्इ सन्देश

काठमाडौँः परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलार्इ छिमकेकी राष्ट्रका समकक्षीहरूले बधार्इ दिएका छन्।  परराष्ट्र मन्त्रीमा नियुक्त भएकोमा ज्ञवालीलार्इ भारतीय विदेशमन्त्री सुस्मा स्वराजले टेलिफोन गरि बधार्इ दिएकी हुन्।  टेलिफोन कुराकानीका क्रममा स्वराजले परराष्ट्र मन्त्रीमा नियुक्त भएकोमा बधार्इ दिँदै दुर्इ देशबीचको सम्बन्ध प्रगाढ बन्ने विश्वास व्यक्त गरेको ज्ञवालीले जानकारी दिए।  कुराकानीका क्रममा दुबै समकक्षीले नेपाल… http://ift.tt/2plLA0S

from SHYANE http://ift.tt/2FNYH56
via IFTTT

No comments:

Post a Comment