Monday, March 19, 2018

राजपाको सत्तारोहण रोक्ने फ्याक्टर्स :  उपेन्द्र यादवदेखि हृदयेश त्रिपाठीसम्म सक्रिय

काठमाडौं : प्रधान मन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन राष्ट्रिय जनता पार्टी (राजपा)का संयोजक महन्थ ठाकुर बाहेकका नेताहरु इच्छुक छन्। उनीहरु अनौपचारिक लबिङमा पनि जुटिरहेकै छन्। तर, औपचारिक रुपमा छलफलसमेत हुन सकेको छैन। सरकारमा सहभागिताको विषयमा राजपा अध्यक्ष मण्डलमा तीन धार छ। संयोजक ठाकुर वाम नेतृत्व सरकारमा सहभागी… http://ift.tt/2DDWmDU

from SHYANE http://ift.tt/2FWA9TC
via IFTTT

No comments:

Post a Comment