Monday, March 19, 2018

उप-राष्ट्रपतिमा पुनको आज ४ बजे सपथ

काठमाडौं : उप-राष्ट्रपति नन्दबहादुर पुनले आज ४ बजे पद तथा गोपनीयताको सपथ लिने भएका छन्। सपथसँगै उप-राष्ट्रपतिमा उनको दोस्रो कार्यकाल आजबाट  सुरु हुनेछ।  राष्ट्रपति कार्यालय शितल निवासमा सपथको तयारी भइरहेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले उप राष्ट्रपति पुनलाई सपथ ग्रहण गराउनेछिन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित कुनै पनि दलले उप-राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार… http://ift.tt/2FQbCiL

from SHYANE http://ift.tt/2IC8hpc
via IFTTT

No comments:

Post a Comment