Monday, March 19, 2018

विदेशीको सेवा गर्ने कर्मचारीको टाउकोमा ट्याम्का हान्छु : लालबाबु पण्डित

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले देशको जागिर खाएर विदामा बस्ने, विदामै बसेर बिदेशको जागिर खाने कर्मचारीलाई नछाड्ने चेतावनी दिएका छन्। राजधानीको तीनकुनेस्थित पेन्टागन कलेजले सामाजिक सेवा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पण्डितले यस्तो चेतावनी दिएका हुन्। आफूले नयाँ मन्त्रालय सम्हाल्नसाथ एउटा पत्र… http://ift.tt/2GH2I8q

from SHYANE http://ift.tt/2poPQMa
via IFTTT

No comments:

Post a Comment