Monday, March 19, 2018

न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गर्ने गरी कानुन परिमार्जन हुन्छ: कानुन मन्त्री तामाङ

काठमाडौं:  कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गर्ने गरी कानुन परिमार्जन हुने बताएका छन्। आज १६ बुँदे प्रतिवद्धता जारी गर्दै मन्त्री तामाङले न्यायाधीशहरुको आचरण कायम राख्न उक्त कदम चाल्न लागिएको बताएका छन्। आज सार्वजनिक गरेको मन्त्रालयको कार्ययोजना र प्राथमिकताको १२ औं नम्बरमा लेखिएको छ… http://ift.tt/2FLtcbN

from SHYANE http://ift.tt/2GLaj6h
via IFTTT

No comments:

Post a Comment