Monday, March 19, 2018

तीन लाखभन्दा बढी भूकम्पपीडित दोस्रो किस्ता पाउन योग्य

काठमाडौँः भूकम्पबाट प्रभावित तीन लाखभन्दा बढी लाभग्राही पहिलो किस्ताबाट जग पुनःनिर्माण गरी दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका छन्।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गत वर्ष पुस मसान्तसम्म अनुदान सम्झौता गरी पहिलो किस्ता लिएकाले आगामी चैत मसान्तसम्म दोस्रो किस्ता लिइसक्नु पर्ने निर्णय गरेपछि पुनःनिर्माणले गति लिएको हो।  शहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन… http://ift.tt/2pncCVB

from SHYANE http://ift.tt/2GIn7tK
via IFTTT

No comments:

Post a Comment