Thursday, March 29, 2018

डाक्टरको आवरणमा पूर्व सैनिकको धन्दा: अस्पताल पुगेकालाई गेस्ट हाउस लगेर जबरजस्ती

काठमाडौं: चैत ६ गते मेनुका आचार्य(नाम परिवर्तन) बिरामी आमालाई लिएर गंगालाल अस्पताल पुगिन्। अस्पताल पुगेपछि उपचारका लागि कहाँ जाने कुन डक्टरलाई भेट्ने उनी अन्योल थिइन्। त्यतिकैमा उनी नजिकै एक व्यक्ति आइपुगे। 'म सन्तोष घले। पेशाले डाक्टर हुँ।' उनले यति भनेपछि मेनुका ढुक्क भइन्। उनले आमाको उपचारमा सहयोग गर्ने र चिनेको… https://ift.tt/2GlGic7

from SHYANE https://ift.tt/2pPFq8F
via IFTTT

No comments:

Post a Comment