Thursday, March 29, 2018

बेइजिङमा किम सवार बख्तरबन्द रेलको विशेषता: आरामदायी बैठककक्ष, मदिराले भरिएको बार

बेइजिङः सोमबार साँझ बेइजिङमा देखिएको हरियो रंगको रेलले विश्वको ध्यान केन्द्रित गर्‍यो। उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई प्योङ्याङबाट बेइजिङ र बेइजिङबाट प्योङ्याङ पुर्‍याएको रेलको विशेषता अरू रेलभन्दा फरक थियो। हरियो रंगमा पहेंलो घेरा भएको बख्तरबन्द रेल विशेष धातुले बनाइएको छ। ‘आर्मोरेड’ रेल यसअघि २००० मा चीन पुगेको थियो।… https://ift.tt/2uvmgdv

from SHYANE https://ift.tt/2GlLfSj
via IFTTT

No comments:

Post a Comment