Wednesday, March 21, 2018

यसरी भइरहेको छ आगलागीको नियन्त्रण, शालिमार होटलबाट १८ को उद्दार

काठमाडौं : बागदरबारसँगै जोडिएको गुलाव रेस्टुरेन्ट र शालिमार होटलमा आगलागी भएको छ। १८ जनालाई उद्दार गरिएको जसमध्ये गम्भीर एक जनालाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ। महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहन थापाका अनुसार उद्दारको कार्य जारी छ। 'अझै मानिसहरु फसेको हुनसक्ने भएकाले उद्दार जारी छ,' उनले भने। ग्राउन्ड फ्लोरमा गुलाव… http://ift.tt/2ptHt2M

from SHYANE http://ift.tt/2FPA73z
via IFTTT

No comments:

Post a Comment