Wednesday, March 21, 2018

कांग्रेस बलियो बनाउन म उपसभापति हुनुपर्छ: गच्छदार

धुलिखेल: नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले आफूलाई पार्टी उपसभापतिको जिम्मेवारी दिइए पार्टीलाई थप बलियो बनाउन भूमिका खेल्ने बताएका छन्।   स्व गिरिजाप्रसाद कोइरालाको आठौँ स्मृति दिवसका अवसरमा कांग्रेस जिल्ला कार्यसमितिले आज काभ्रेपलाञ्चोकको बनेपामा आयोजना गरेको ‘नेपालको संविधानको कार्यान्वयनमा काँग्रेसको भूमिका’ विषयक विचार गोष्ठीमा नेता गच्छदारले आफूलाई उपसभापति दिइए… http://ift.tt/2HQQmKu

from SHYANE http://ift.tt/2Gbrjo1
via IFTTT

No comments:

Post a Comment