Wednesday, March 21, 2018

प्रधान मन्त्री ओलीलाई सातै प्रदेशका मुख्य मन्त्रीको ब्रिफिङ : सुनाए समस्याका चाङ

काठमाडौं : प्रदेशका मुख्य मन्त्रीहरुले प्रदेश सरकार सञ्चालनका लागि कानुन, नीति तथा बजेट अभाव भएको भन्दै प्रधान मन्त्रीको ध्यानाकर्षण गराएका छन्।  बुधबार सिंहदरबारमा प्रधान मन्त्री केपी शर्मा ओली र सातै प्रदेशका मुख्य मन्त्री तथा उच्च पदस्थ अधिकारीहरु बीचको छलफलमा मुख्य मन्त्रीहरुले प्रदेश सरकार सञ्चालनका लागि समस्या परेको बताएका हुन्।  ‘प्रदेश… http://ift.tt/2FTxBJS

from SHYANE http://ift.tt/2DInd1H
via IFTTT

No comments:

Post a Comment