Friday, March 16, 2018

कुकुरको सहयोगमा हराएकी किशोरीको शव फेला

काठमाडौं : एक सातादेखि हराएकी १५ वर्षीया किशोरीको शव पर्सा राष्ट्रिय निकुञ्जको बीच जंगलमा गाडिएको अवस्थामा भेटिएको छ।  जिराभावनी गाउँपालिका १, गम्हरियाका ५० वर्षीय बुधन धाँगडकी छोरी निदुवा धाँगडको शव प्रहरीको तालिम प्राप्त कुकुरको सहयोगमा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी डाक्टर दीपक रेग्मीले बताए। एसपी रेग्मीले भने, 'कुकुरको सहयोगमा… http://ift.tt/2phlcFk

from SHYANE http://ift.tt/2G0yKP1
via IFTTT

No comments:

Post a Comment